काठमाडौं । सन्तु थापा र मन्जु पौडेलको लय र शब्द संकलनमा तीजको नयाँ गीत आएको छ । मुखले ठीक्क बनायो । मन्जुलाई स्वरमा साथ दिएका छन सन्तु थापाले।
हरेक वर्ष तीजमा नयाँ गीत लिएर आउने गरेकी मन्जुको यसपाली नि धेरै वटा तीजको गीतहरु बजारमा आइसकेका छन । गाउँघरमा चलन चल्तीमा रहेका शब्दलाई बुन्दै गीत बनाउन सिपालु मन्जु गीत मार्फत यसो भन्दैछिन :






