फ्रान्सको उत्तरी प्यारि प्यारिसको प्राइमार्कमा बन्दुकधारीहरुले आक्रमण गरेका छन्। भिलेनिउभ-ला-गारिन्तीमा रहेको क्वार्ज सपिङ्ग सेन्टरमा रहेको उक्त प्राइमार्कमा स्थानीय समय अनुसार आज बिहान ६:३० मा आक्रमण भएको थियो।![11749433_565155266955497_419718604_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11749433_565155266955497_419718604_n1-150x150.jpg)
इस्पेसल फोर्सको सहायताले १८ जना ब्यक्तिहरुलाई सकुशल बाहिर निकालिएको थियो भने ति बन्दुकधारीहरु भने फरार रहेका छन्।
आक्रमणमा प्राइमार्कमा नै काम गर्ने एक कर्मचारीको सम्लग्नता रहेको शंका गरिए पनि प्रहरीले यस् बारेमा केहि बताएको छैन।






