सम्झौता पत्रमा हस्ताक्षर

hd{gL ;/sf/n] g]kfnsf ljleGg cfof]hgf sfof{Gjogsf nflu ?= tLg ca{ @) s/f]8 -@( ldlnog o'/f]_ ljQLo cg'bfg pknAw u/fpg] ;Demf}tf kqdf x:tfIf/ ub}{ cy{;lrj ;'dgk|;fb zdf{ / g]kfnsf nflu hd{gLsf /fhb"t dflyo; d]o/ . tl:a/ M /Tg >]i7, /f;; .

जर्मनी सरकारले नेपालका विभिन्न आयोजना कार्यान्वयनका लागि रु. तीन अर्ब २० करोड (२९ मिलियन युरो) वित्तीय अनुदान उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गर्दै अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मेयर ।