लन्डन । बेलायतमा सञ्चालित विभिन्न नेपाली व्यवसायहरुको प्रवद्र्धन गर्ने र सबै प्रकारका ग्राहकहरुलाई एउटै ठाउँमा जोड्ने गरी नेपाली बिजनेस डाईरेक्टरीको अनलाईन सेवा प्रभावकारी बन्दै गईरहेको छ ।
अनलाइन विज्ञापन प्लेटफर्म मध्ये बेलायतमा रहेका नेपाली व्यवसायहरूलाई उनीहरूका उत्पादन र सेवाहरूलाई उनीहरूका ग्राहकहरूमाझ जोड्ने प्रमुख लक्ष्य बोकेको डाईरेक्टरीले एकै ठाउँमा विभिन्न सेवालाई सहज रुपमा प्रदान गर्न काम गर्दै आईरहेको छ ।
सनिश ज्वारचन र महेश बुढा मगरले सञ्चालन गरेको उक्त डाईरेक्टरीले बढ्दो प्रविधिको प्रयोग र डिजिटल दुनियाँलाई समेत जोड्दै नेपाली व्यवसायहरूलाई सामाजिक सञ्जाल र डिजिटल परिदृश्यमा जोड्दै व्यापार व्यवसाय प्रवद्र्धनमा मद्धत गरिरहेको छ ।
बेलायतका ग्राहकरुसगं नेपाली समुदायलाई बलियो बनाउन र यसको विकासमा समेत मद्धत पुग्ने उनले बताए । मुख्य गरेर बेलायत भित्र नेपाली व्यवसायहरू फेला पार्न सजिलो बनाउने र उपभोक्ताहरूसँग विश्वास निर्माण गर्दै व्यवसायहरूलाई उनीहरूका प्रतिस्पर्धीहरूबीच सक्षम बनाउन मद्धत पुग्ने उनले जानकारी दिए ।
उत्कृष्ट सामुदायिक प्रभाव, वृद्धि र परोपकारी कारणहरू भएका व्यवसायहरूलाई पुरस्कार दिन वार्षिक जमघटहरू आयोजना गर्ने योजनाको साथ समुदाय बढ्दै जाँदा,कम्पनीले नेपाली उद्यमीहरूलाई पनि आफ्नै व्यवसाय सुरु गर्न बहुमूल्य सीप र अनुभव प्राप्त गर्न समेत मद्धत पुर्याउँदै आएको छ ।
यूकेमा नेपाली समुदाय र व्यवसायहरू बढाउने समेत आफुहरुको लक्ष्य रहेको अर्का संचालक महेश बुढा मगरले बताए।
थप जानकारीका लागि यो लिंक क्लिक गर्नुहोला :
https://www.nepalesebusinessdirectory.co.uk/
Founded by Sanish Jwarchan & Mahesh Budha Magar, the duo are on a mission to help Nepalese businesses find success in this social media & digital landscape.
With plans to hold annual gatherings to give awards to businesses with the best community impact, growth and charitable causes. As the community grows, the company also wants to help Nepalese entrepreneurs gain valuable skills and experience to start their own businesses too.
Follow Nepalese Business Directory on their journey to help grow the Nepalese community and businesses in the UK.
Would you like to advertise your business in our directory?
☎️ 074757 36863
???? www.nepalesebusinessdirectory.co.uk
???? info@nepalesebusinessdirectory.co.uk






