शिव भण्डारी/लन्डन गैर आवासीय नेपाली संघ (एनआरएन) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठककोे प्रमुख अतिथि युगान्डाको राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायो हुने भएकी छिन् । […]