विमानस्थलबाट सोझै बालुवाटार गए राजदुत रे अाज मात्र  भारतबाट फर्केका  भारतीय राजदुत रञ्जित रे र प्रधानमन्त्री सुशील कोइरालाबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ। […]