जनकपुरधाम २५ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले विजयादशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्थालाई खुल्ला राख्ने निर्णय गरेको छ । […]