नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द

चितवन, चैत १५ । नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ६ घण्टा बन्द गरेर स्तरोन्नतिको काम सुरु भएको छ । यसअघि दैनिक ४ घण्टा सवारी रोकेर […]

चौध लाख चिनियाँ जोडीको सन् २०१६ मा सम्बन्धविच्छेद

बेइजिङ, १५ चैत । सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चिनियाँ जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ गरेको छ । एसपिसीमा आइपुगेका […]

दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग

काठमाडौं, चैत १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदान–प्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको […]

नयाँ शक्तिका ४ केन्द्रीय सदस्य निष्कासित

काठमाडौं– नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको घोषणा गरेको छ । आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले […]

संविधान संशोधन नभए निर्वाचन हुँदैन : मधेसी मोर्चा

राजविराज (सप्तरी), १४ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ । सप्तरीमा […]