विप्लवका तीन कार्यकर्ताद्वारा समूह परित्याग गरेको घोषणा

गोरखा– गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, […]

पार्टी सुधार्न लागिपरेको छु: महामन्त्री कोइराला

घोराही– नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन् । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य […]

लोकतन्त्रलाई खतरा हुने सूचना प्रवाह नगर्न सभामुखको आग्रह

काठमाडौँ – सभामुख कृष्णबहादुर महराले लोकतन्त्रलाई विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगराउन राष्ट्रिय सूचना आयोगले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । आयोगले आज आयोजना गरेको […]

अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं- २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति भएकाे खेलमा नेपाल […]

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबारदेखि पूर्वी नेपालको भ्रमणमा जाँदै

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले यही आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका […]