पुनर्निर्माणमा खर्च भएन दाताको ४० अर्ब

काठमाडौँ- दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धताअनुरूप ४० अर्ब रुपैयाँ खर्च भएको छैन । पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गर्ने तर अनेक सर्त राखेका […]

विपीको योगदानलाई वेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामाः पूर्वराष्ट्रपति

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले विपी कोइरालाको योगदानलाई बेवास्ता गर्दा मुलुक अतिराष्ट्रवादको चपेटामा परेको टिप्पणी गरेका छन् । पूर्व राष्ट्रपति यादवले विपीले प्रतिपादन गरेको राष्ट्रियता, […]

केन्द्रीय समिति बैठकमा कमल थापाले भने–राणासँग वार्ता गर्छु, हारको जिम्मेवारी पनि लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले असन्तुष्ट नेता पशुपति शमशेर राणासँग वार्ता गर्ने घोषणा गरेका छन् । तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकको समापन […]

फेरि किन कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदैछ माओवादी ?

काठमाडौं– संविधान निर्माणका बेला तत्कालिन शक्ति सन्तुलनलाई ध्यानमा दिएर थाती राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डालाई माओवादीले फेरि अगाडि सार्ने भएको छ । साउन २ […]

बम समात्ने हवल्दार रानाको सहायक निरीक्षकमा बढुवा

काठमाडौँ- दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फाल्नुभएका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा भएको […]