– केशब भण्डारी, पिटरबोरो बेलायतकोमिडल्याण्ड,ईस्टमिडल्यान्ड,लिंकनसायर,क्याम्ब्रिजसायरमा बस्ने नेपालीहरूको साझा संस्था साझा नेपाली समाज यूकेले आसन्न नेपाली महिलाहरूको महान चाड हरितालिक तीजको उपलक्ष्यमा यस भेगका दिदीबहिनीहरूलाई निशुल्क […]
Category: Uncategorized
एनआरएन पोर्चुगलका प्रवक्ता किन भए अराजक ?
समाचार लेखेकै आधारमा एन आर एन पोर्चुगलका प्रवक्ताद्वारा पत्रकार र वालकमाथि हमला कुरो १३ अगष्ट २०१७ को हो । पुर्व घोषित तालिका अनुसार डा. गोविन्द […]
एमालेले संसद् अवरोध नगर्ने
काठमाडौं- संविधान संशोधनको प्रस्तावलाई व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने सर्वदलीय सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएलगत्तै […]
काँग्रेसका नगर सभापति पवन खड्काको दुर्घटनामा मृत्यु
झापा – मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल […]
बाढीबाट मर्नेको संख्या १२८ पुग्यो, ३३ बेपत्ता
काठमाडौं– विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानमा परी मर्नेको संख्या १ सय २८ पुगेको छ । गृहमन्त्रालयले बुधबार बेलुका […]






