मन्त्री कोइरालाले प्रदीप पौडेललाई पाँच मतले हराइन्

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेल प्रदेशसभा सदस्यमा पाँच मतले पराजित भएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल […]

डोटि प्रदेश सभा ख को मत गणना रोकियो

काठमाडौं- डोटी जिल्लाको प्रदेशसभा (ख) मतगणना रोकिएको छ । मतगणनाको क्रममा ५० वटा मत तलमाथि भएको भन्दै गणना रोकिएको हो । गणना कार्य काग्रेसले रोकेको […]

भक्तपुर–२ मा एमालेका महेश बस्नेत साढे १७ हजार मतान्तरले विजयी

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी भएका […]

प्रधानमन्त्री देउवा डडेल्धुराबाट विजयी

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका […]

रुपन्देही ३बाट घनश्याम भुसाल विजयी

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई हराउँदै भुसाल विजयी भएका हुन् […]