पश्चिम सेतीबाट हात झिक्दै चीन, भारत दङ्ग !

काठमाडौँ- पश्चिम सेती जलविद्युत आयोजना निर्माणबारे ६ वर्षअघि हस्ताक्षर गरेको प्रारम्भिक सहमतिबाट चीनले हात झिक्न चाहेको समाचार साउथ चाइना मोर्निङ पोष्टमा समाचार छापिएपछि ठूलो तरङ्ग […]

प्रचण्ड पहिलो पटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने

पोखरा– विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल ‘प्रचण्ड’ पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी […]

एशिया कप क्रिकेटको छनोट : नेपालले मलेशियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ– एशिया कप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र मलेशिया आमने सामने हुँदैछन् । टस हारेर पहिले ब्याट्रिङको निम्तो पाएको नेपालमाथि आज जित्दै पर्ने […]

७५३ वटै स्थानीय तहमा प्रहरी सङ्गठन विस्तार

काठमाडौँ– नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा […]

सीमा क्षेत्रमा भारतीय सेनाको यस्तो दादागिरी

बर्दिया- सीमावर्ती गाउँमा बस्ने राजापुर–६ का गोपाल चन्दा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट आइतबार घाइते भए । नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारपछि चन्दको अवस्था सामान्य भए पनि […]