सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार छ: शर्मा

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सहमतीय सरकारका लागि अझै आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । संवाद क्लबले यहाँ आज आयोजना गरेको कार्यक्रममा […]

संविधान कार्यान्वयनका लागि स्थिर राजनीति आवश्यक

काठमाडौँ- विभिन्न क्षेत्रका व्यक्तित्वले संविधान कार्यान्वयनका लागि स्थिर राजनीतिको आवश्यकता औँल्याएका छन् । साउथ एसिया पार्टनरशीप (साप) नेपालले यहाँ आज आयोजना गरेको ‘बदलिँदो परिवेशमा नयाँ […]

सरकार अल्पमतमा परेको सिद्ध गर्न मालेको चुनौती

काठमाडौँ- सरकारमा सहभागी नेकपा (माले)ले व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावलाई प्रक्रियाबाट सिद्ध गर्न चुनौती दिएको छ । नेकपा (माओवादी केन्द्र) को सरकार छोड्ने निर्णयले उत्पन्न […]

सरकार परिवर्तन मुलुकको हितमा छैन – बिजुक्छे

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तन मुलुकको हितमा नभएको बताउनुभएको छ । रफत् सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले […]

‘बाध्य भएर अविश्वासको प्रस्ताव दर्ता गर्नु परेको हो’

काठमाडौँ- नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाध्य भएर प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बताएका छन् । काँग्रेस, माओवादी केन्द्र र […]