प्रधानमन्त्रीद्वारा राजिनामा

काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको छ । आफूविरुद्ध व्यवस्थापिका–संसदमा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उहाँले […]

‘नयाँ सरकारको प्रस्ट व्यवस्था छ, गलत प्रचार नगरौँ’

काठमाडौँ- व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छैन भनी दर्ता भएको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधानसभाबाट जारी भएको संविधानको गलत व्याख्या नगर्न […]

एमालेले संविधान कार्यान्वयनका लागि रचनात्मक भूमिका खेल्ने

फलेवास- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य वेदुराम भुसालले अब बन्ने नयाँ सरकार गठनमा राष्ट्रपतिले हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्वत शाखाले आज […]

आन्तरिक एकता सुदृढ गरेर राष्ट्रियता समृद्ध गर्न सकिन्छ: दाहाल

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र थारू समुदायको माग सम्बोधन गर्दै आफू […]

‘सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन’

पोखरा- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस सोसाइटी कास्कीद्वारा […]