एमालेले संविधान कार्यान्वयनका लागि रचनात्मक भूमिका खेल्ने

downloadफलेवास- नेकपा (एमाले)का पोलिटब्युरो सदस्य वेदुराम भुसालले अब बन्ने नयाँ सरकार गठनमा राष्ट्रपतिले हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल पर्वत शाखाले आज सदरमुकाम कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भुसालले बहुमतको आधारमा निर्माण हुने सरकारमा राष्ट्रपतिले हस्तक्षेप गर्ने अधिकार छैन भन्नुभयो ।

उहाँले प्रतिपक्षमै रहेर पनि एमालेले संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।