आगामी हिउँदमा सात घन्टा मात्र विद्युत्भार कटौती कति सम्भव ?

काठमाडौँ- सरकारले आगामी हिउँदमा विद्युत्भार कटौती सात घन्टामा सीमित गर्ने गरी कार्ययोजना तयार गरेको छ । स्वदेशी उत्पादन तथा भारतबाट थप विद्युत् आयात गरेर विद्युत्भार […]

नेविसङ्घमा विवादका बीच उम्मेदवारी दर्ता सुरु

काठमाडौँ- नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनमा बन्दसत्र नगरी नयाँ नेतृत्वका लागि विवादका बीच उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन समितिले आज बिहान ८ बजेदेखि […]

आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्छु: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको […]

संविधान त्रुटिपूर्ण छ, सच्याउनुपर्छ: डा भट्टराई

तनहुँ- नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले […]

गङ्गामाया बचाऔँ अभियान

काठमाडौँ- आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ अन्तर्गत आज मानवअधिकारकर्मीले सिंहदरबार दक्षिण ढोकातर्फ धर्ना दिएका […]