महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा, यातायात बन्द गर्ने चेतावनी

भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि […]

सरकारप्रति पूर्वअर्थमन्त्री महत नै असन्तुष्ट

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत सरकारको कामकारबाहीप्रति असन्तुष्ट भएका छन् । उनले संविधान संशोधनमा सरकारले छलफल नै नगरेको […]

राष्ट्रपतिपुत्रीले रोजिन् दुलाहा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीले बिहे गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह प्रथम राष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुन […]

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपतिबीच भेट

काठमाडौं – भारतको गोवामा जारी ब्रिक्स–बिम्सटेक सम्मेलनबीच प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाबीच आइतबार साइडलाइन वार्ता भएको छ । भेटवार्ता क्रममा दुई नेताले […]

भुटानका समकक्षीसँग प्रधानमन्त्रीको विमानमा सेल्फी, गोवामा छलफल !

काठमाडौँ – भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग विमानमा खिचेको सेल्फी सेयर गरेका छन् । दुवै प्रधानमन्त्री भारतको गोवामा जारी ब्रिक्स–विम्सटेक आउटरिच सम्मेलनमा भाग […]