विश्वमै पहिलोपटक यस्तो क्यामराको निर्माण जसलाई चार्ज गर्नैपर्दैन:

अमेरिकी वैज्ञानिकहरुले विश्वमै पहिलोपटक यस्तो क्यामराको निर्माण गरेका छन् जसले आफै उर्जा उत्पादन गर्छ र चार्ज गर्नु पर्दैन । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक के […]

मोटो मानिसलाई स्लिम बनाइदिने मोबाइल एप :

अब हुँदा हुँदा मोटो मानिसलाई स्लिम बनाइदिने मोबाइल एप समेत आएको छ । भिजुअलाइज यु ख्ष्कगबष्शिभ थ्यग नामक स्मार्टफोन एपले मान्छेलाई दैनिक कार्यतालिकामा कुनै परिवर्तन नै नगरीकन […]

फेसबुकले सुरु गर्यो ‘इतिहासमा आज’, एक वर्षअघिको झल्को मेटिने –

सोसल नेटवर्किङ साइट फेसबुकले एक नयाँ फिचर सार्वजनिक गरेको छ जसले तपाइँलाई आफ्ना बितेका पलहरुको झल्को दिलाउनेछ । ‘अन दिस डे’ अर्थात् ‘आजको दिनमा’ नामको […]

अब युट्युबमा भिडियो हेर्न पैसा तिर्नुपर्ने :

भिडियो सेयरिङमा फेसबुकबाट कडा चुनौती भोगिरहेको गुगल स्वामित्वको युट्युवले अस्तित्व जोगाउन नयाँ रणनीति अघि सारेको छ । जसअनुसार अहिलेसम्म निःशुल्क भिडियो हेर्दै आएका दर्शकले अब […]

फेसबुकभित्र एकीकृत हुँदै ह्वाट्सएप

न्युयोर्क— मोबाइल म्यासेजिङ सेवा प्रदायक ह्वाट्सएपलाई फेसबुकले आफैँभित्र एकीकृत गर्न लागेको छ। एन्ड्रोइड एपमा फेसबुकले अहिले ह्वाट्सएपको एकीककरण परीक्षण गरिरहेको हो। सोसल नेटवर्किङ साइटको ‘सेन्ड’ […]