साझा नेपाली समाज यूकेद्धारा इंग्ल्याण्ड राज्य परिषद गठनको माग

लण्डन । बेलायतको मिडल्याण्ड र क्याम्बृजशायरमा बस्ने नेपालीहरुको संघसंस्थाको साझा संस्था – साझा नेपाली समाज यू.के.ले यनआरएन यू.के.को ईंग्लाण्ड राज्य परिषद् तत्काल गठन गर्न यनआरएन […]

हेलो सरकारको समीक्षा : ७ वर्षमा ७५ प्रतिशत गुनासा सम्बोधन

काठमाडौँ– जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ । वि.सं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री […]

विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौंमा जनसभा गर्दै

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी शनिबार काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । पार्टी पुनर्गठन दिवसको अवसर पारेर चन्द नेतृत्वको नेपाल […]

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर भएन : सिटौला

सुर्खेत– नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ […]

काठमाडौँको बौद्धमा चार महीनामा नौ बलात्कारका मुद्दा

साँखु– काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि […]