उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

उत्तराखण्ड – भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् । तीन दिनदेखि […]

बेलायतमा बढ्दै कोरोना संक्रमण, दैनिक संक्रमित संख्या ५० हजार पुग्यो

लण्डन । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको छ । वितेको २४ घन्टामात्रै कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । यहाँका […]

बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा

ढाका- बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड […]

बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

लन्डन – बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यबस्था कडा पारिएको छ । कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन […]

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

काठमाडौं – गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । […]