बन्दमा झडप, प्रहरी निरीक्षकसमेत नौ जना घाइते (भिडियो सहित)

चितवन, १३ भदौ । थारु कल्याणकारिणीसभा चितवनले आह्वान गरेको बन्दमा आज नारायणगढका व्यवसायीले बजार खुल्न दबाब दिएपछि दुई पक्षबीच झडप भएको छ । सो क्रममा […]

मेरो डेढ वर्षको छोराको के दोष थियो ?

टीकापुर (कैलाली), १२ भदौ । मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक […]

आज जनैपूर्णिमा मनाइँदै

काठमाडौँ, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन […]

भ्यागुताको पूजा गरी भोजन खुवाइयो

भक्तपुर, १२ भदौ । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक […]

बन्द आज पन्ध्र दिन पुग्यो

सप्तरी, १२ भदौ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको आज १५आँै दिन पुगेको छ । मधेसी मोर्चा सप्तरीले लगातार १५ दिनदेखि […]