जोमसोममा हावाबाट विद्युत् उत्पादन

मुस्ताङ, ४ असार । जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको […]

निर्वाचन सम्भव छैन : सिंह

काठमाडौँ, ४ असार । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताउनुभएको छ । कांग्रेस नागार्जुन–३ वडा कार्यसमितिले शनिबार आयोजना […]

समीक्षालाई शत प्रतिशत !

काठमाडौं- नतिजा ग्रेडिङ प्रणालीद्धारा निकालिएकाको यसपर्षको एसएलसीमा नेपालभरबाट सबैभन्दा बढी ग्रेड प्वाइन्ट ल्याउने रुपन्देही मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी छात्र समीक्षा सुवेदी रहेको खुलेको छ […]

लन्डनमा अम्बर गुरुङको सम्झना

लन्डन- विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदूतावासको संयुक्त आयोजनामा सङ्गीतज्ञ अम्बर गुरुङप्रति श्रद्धाञ्जलि दिइयो । कार्यक्रममा गुरुङद्वारा सङ्गीतबद्ध राष्ट्रगान र उहाँकै स्वर र सङ्गीत […]

संविधान पुनर्लेखनको माग पुरा गर्न सकिन्न : कृषिमन्त्री गजुरेल

बेँसीसहर, ३ असार । कृषिमन्त्री हरिबोल गजुरेलले मधेसवादी दलले भने जस्तो संविधान पुनर्लेखनको माग सरकारले पूरा गर्न नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल लमजुङले […]