काठमाडौंका विभिन्न डान्स–रेष्टुरेण्टमा प्रहरीको छापा

काठमाडौं– राजधानीको ठमेल, गोंगवु तथा बानेश्वर क्षेत्रमा संचालित होटल तथा डान्स रेष्टुरेण्टहरुमा नाबालिक किशोरीहरुलाई जबर्जस्ती काममा लगाएको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ । ठमेलको […]

संसदमा रामकुमारी झाँक्रीले सोधिन् : राजनीतिक सिन्डिकेट पनि अन्त्य हुन्छ कि ?

काठमाडौं– सांसद रामकुमारी झाँक्रीले सांसद विकास कोसका नाममा अर्थमन्त्रीले विनियोजन गरेको बजेटका कारण सांसदहरुको बद्नाम भइरहेको बताएकी छन् । बिहीबार बजेटमाथिको छलफलमा संसद बैठकमा बोल्दै […]

बजेट बहसः कसैको गुनासो त कसैको प्रशंसा !

काठमाडौं– संघीय संसदमा विहिबारदेखि आर्थिक बर्ष २०७५/२०७६को बजेट माथिको छलफल सुरु भएको छ । संघीय संसदको संयुक्त बैठकमा गत मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेकोे […]

प्रेम सुवालको प्रश्न : सुन तस्करीको ठूला माछा भनेको को हो ?

काठमाडौं– नेमकिपाका सांसद प्रेम सुवालले कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बताएका छन् । संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै […]

३३ केजी सुनकाण्डमा मुछिएका एसएसपी श्याम खत्रीद्वारा अदालतमा आत्मसमर्पण

काठमाडौं– साढे ३३ केजी सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । सुन तस्करीबारे छानविन गर्न […]