काठमाडौँ– प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको छ । […]
Category: Featured News
Featured News
कैदी सरह गोविन्द केसीलाई राखिएको भन्दै चिकित्सक संघको आपत्ति
काठमाडौं– नेपाल चिकित्सक संघले अनसनरत प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षार्थ कर्णाली शाखाले जारी गरेको विज्ञप्तीप्रति ऐक्यवद्धता जाहेर गरेको छ । संघले आज जारी गरेको […]
शनिबारदेखि जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था के छ ?
सुर्खेत- शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै […]
२ साता सिंगापुर बसाईपछि प्रचण्ड स्वदेश फिर्ता
काठमाडौँ- पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्केका छन् । यही असार […]
कुवेतमा नेपाली महिलाको अवस्था अज्ञात
गुल्मी- साढे दुइ महिनादेखि कुवेतमा कार्यरत एक नेपाली महिलाको अवस्था अज्ञात रहेको छ । पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली […]






