प्रेमिकाका बुवाले भनेः प्रेम गर्छौ भने घर आएर मरेर देखाउ, नेता गएर आफैलाई गोली हाने

भारतीय जनता पार्टीका युवा मोर्चाका नेता अतुल लोखन्डेले मंगलबार राती आफ्नो कन्चटमा गोली हानेका छन् । भारतीय समाचार माध्यमका अनुसार उनी विवाहको प्रस्तावसहित प्रेमिकाको घर […]

मलेसियाका पूर्वप्रधानमन्त्री पक्राउ

मलेसियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक एउटा ठूलो भ्रष्टाचारकाण्डमा पक्राउ परेका छन्। उनलाई बुधवार औपचारिक रूपमै अभियोग लगाइनेछ। लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका रजाकलाई राज्य […]

यमनमा सशस्त्र द्वन्द्वमा दुई हजारभन्दा बढी बालबालिका मारिए

काठमाडौं। यमनमा जारी सशस्त्र द्वन्द्वमा अहिलेसम्म दुई हजार दुई सय बालबालिका मारिएको तथ्यांक सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन वर्षदेखिको द्वन्द्वमा […]

विश्वकप फुटवलमा ‘सट्टेबाजी’ खेलाउने ३ जना प्रहरी फन्दामा

काठमाडौं– विश्वकप फुटबलमा अवैध सट्टेबाजी खेलाउने तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ बज्रहोटल नजिक सट्टेबाजी खेलाइरहेको अवस्थामा म्हैपी बस्ने प्रकट महर्जन, […]

काङ्ग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– नेपाली काङग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधवार बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको काङ्ग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जनाएका […]