पञ्चासे केबलकारमा गैरआवासीय नेपालीले ४० करोड लगानी गर्ने

पर्वत, १९ फागुन (रासस) : पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी […]

पूर्वअर्थमन्त्री अधिकारीको निधन

काठमाडौं- पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राति ९:४५ बजे निधन भएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो । मोरङ- २ […]

मन्त्री अधिकारी चढेको हेलिकोप्टर उडेको ३४ सेकेन्डमै दुर्घटना

ताप्लेजुङ- पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ । भिटु ट्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो […]

गर्भवती महिलालाई अण्डा र झण्डा

सिन्धुपाल्चाेक – गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार […]

मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि

पोखरा– ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ […]