भारतको आसाममा ५६ गाउँलेको हत्या

उत्तरपूर्वी भारतीय राज्य आसामको एक दुर्गम इलाकामा मङ्गलबार राति सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि ५६ गाउँलेको हत्या गरेका छन् । आतङ्ककारी प्रकृतिका ती हतियारधारीले […]

आजदेखि यातायातको भाडा घट्यो

सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय आजदेखि लागू भएको छ । सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा दर […]

विजुली चोरी गर्ने १२५ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण रौतहटले विद्युत् चोरी नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत विगत ३ सातामा १२५ जनालाई पक्राउ गरी जरिवाना गराइसकेको छ […]

शान्ति र सद्भावका लागि मोटरसाइकल जुलुस

ख्रिष्टियन समुदायको महत्वपूर्ण पर्व ख्रीष्टमसको पूर्व सन्ध्यामा शान्ति र सद्भावका लागि आज मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । तीनकुनेबाट सुरु भएको ¥याली शान्तिनगर, मीनभवन, नयाँबानेश्वर, […]

सङ्घीयता केटाकेटीको भाँडाकुटी खेल होइन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी हुन नदिने पक्षका सामु लोकतान्त्रिक प्रक्रियाबाट संविधान जारी गराएर देखाउन आफ्नो पार्टी लागिरहेको बताउनुभएको छ । […]