प्रधानमन्त्री र प्रचण्डले एउटै मञ्चबाट भने- सहमतिमै संविधान आउँछ

१९ फागुन, चितवन । प्रधानमन्त्री सुशील कोइराला र विपक्षीका नेता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकैमञ्चमा उभिएर छिट्टै सहमतिबाट संविधान जारी हुने बताएका छन् । […]

पोल्याण्ड पठाई दिन्छु भन्दै ठगी गर्ने राम एकवाल पक्राउ

१९ फागुन, काठमाडौं । रोजगारीको लागि पोल्याण्ड पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा राम एकवाल चौधरी पक्राउ परेका छन् । बाराका चौधरीले अमाव-४ का उत्तम […]

एमाले केन्द्रीय कमिटीमा थप ८ मनोनित

१९, फागुन काठमाडौं । नेकपा एमालेले वैकल्पिक केन्द्रीय सदस्यमा ८ जना नेताहरुलाई मनोनित गरेको छ । स्थायी कमिटीको मंगलवार बसेको बैठकले झापाका खगेन्द्र चुँडाल, रामेछापका […]

दलहरु र दरवारबीच राजतन्त्र राख्न सहमति भएको कमल थापाको दाबी

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दरबार र दलहरुबीच संवैधानिक राजतन्त्र राख्न सहमति भएको दाबी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले […]