पूर्वसभासद् कुशवाह धरौटीमा रिहा

कलैया, २१ साउन । जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक अपराधमा प्रहरीले हिरासत्मा लिएका पूर्वसभासद् शिवचन्द्र कुशवाहलाई रु २० हजार धरौटी लिई तारेखमा रिहा गरेको छ […]

धर्म निरपेक्षता कायमै राख्न माग

काठमाडौँ, २१ साउन । बौद्ध, किराँत, इस्लाम, इसाई, सिख धर्मावलम्बीहरुले अन्तरिम संविधान, २०६३ मा व्यवस्था भएको धर्मनिरपेक्षतालाई कायमै राख्न आग्रह गरेका छन् । धर्म निरपेक्ष […]

घुस लिँदै गरेका नापी सर्वेक्षक पक्राउ

धादिङ, २१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला नापी कार्यालय धादिङका नापी सर्वेक्षक लेखनाथ बुर्लाकोटीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ […]

दुधे बालकलाई विष खुवाउने काकी सार्वजनिक

भीमदत्तनगर, २१ साउन । जेठानीका पाँच महिने छोरालाई विष खुवाएर हत्या गर्न खोज्ने महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन […]

बन्चरो प्रहार गरी परिवारका ८ सदस्यको हत्या

रसिया, २१ साउन । रसियाली सुरक्षा अनुसन्धानकर्मीद्वारा आफ्नै श्रीमती, आमासहित परिवारका आठ सदस्यको बन्चरो प्रहार गरी हत्या गर्ने रसियाली नागरिकलाई पक्राउ गरेको छ । यहाँको […]