संविधानसभाको बैठक ६ बजे

काठमाडौँ, २३ साउन । संविधानसभाको बैठक आज साँझ ६ बजेसम्मका लागि स्थगन गरिएको छ । संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेललेसंविधानका विवादित विषयमा कुरा मिलाउन […]

विदेसिने महिलाको सङ्ख्यामा वृद्धि

पर्सा, २३ साउन । रोजगारीका लागि पर्साबाट विदेसिने पुरुषको सङ्ख्यामा कमी आएको छ भने महिलाको सङ्ख्यामा वृद्धि आएको छ । पर्साबाट रोजगारीमा जाने पुरुषको सङ्ख्या […]

बन्दले यात्रु अलपत्र

धनगढी, २३ साउन । अखण्ड सुदूरपश्चिमको माग गर्दै आह्वान गरिएको हडतालका कारण गन्तव्यतर्फ जाने यात्रुको बिचल्ली भएको छ । बन्दका कारण आज दोस्रो दिन पनि […]

लाङटाङमा १७ जनाको कंकाल देखियो (भिडियोसहित)

रसुवा, श्रावण २३ । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण गएको हिमपहिरोका कारण रसुवाको लाङटाङमा बेपत्ता भएकाहरुको शव फेला पर्ने क्रम […]

शनिबार बिहानै भूकम्पको धक्का

काठमाडौं, २३ साउन । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर शनिबार बिहान भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ६ बजेर २४ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४ […]