प्रमुख तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौं- आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाली कांग्रेस, नेकपा […]

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

महोत्तरी- महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् । […]

आन्दोलनकारी र भारतीयबीच फेरि पनि मितेरी पुलमा भिडन्त

वीरगन्ज- वीरगन्जको मितेरी पुलमा बिहीबार बिहान पनि आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ । बुधबार राति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी […]

कक्षा १२ को मौका परीक्षामा चौरासी प्रतिशत उत्तीर्ण

भक्तपुर- उच्चमाध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को मौका परीक्षामा ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३३ हजार २११ मध्ये […]

अनौठो बालक, जसलाई हरेक दिन सर्पले डस्दछ

तस्वीरमा तपाइँले जुन बालक देखिरहनुभएको छ, त्यो कुनै चानचुने सामान्य बालक होइन । यो यस्तो अद्भुत बालक हो, जसलाई दिनहुँ सर्पले डस्दछ । सुन्दैमा आङ […]