विप्रेषणबाट पुँजीगत आधार बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा भित्रिरहेको विप्रेषणबाट पुँजीगत आधार बनाउन सचेत र सार्थक पहल गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक सङ्घको रजतजयन्तीको आज यहाँ उद्घाटन […]

तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु

काठमाडौं– मृगौला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु […]

विश्व शान्तिको सन्देश नेपालबाट फैलाउन सकिन्छः प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन्। प्रधानमन्त्री निवास […]

डा. बाबुराम भट्टराईविरुद्धको अदालतको मानहानीको मुद्दा खारेज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाशीश […]

एकाबिहानै त्रिशुलीमा ट्रक खस्दा दुईजनाको मृत्यु

चितवन- काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक मंगलबार बिहान ३:४५ बजे पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना गम्भीर घाइते […]