खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

चितवन- भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । दुर्घटनास्थल […]

कात्तिक १० का लागि माओवादी केन्द्रद्वारा राष्ट्रिय भेला आह्वान

काठमाडौं – माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले कार्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल […]

गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन– माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै […]

दुर्घटनाप्रति प्रधानमन्त्री स्तब्धः बेपत्ताको खोजी गर्न निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी […]

त्रिशूलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको खोजी जारी

चितवन– आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर आइतबारदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उन तीन दाजुभाइको खोजी कार्य पुन: […]