आइतबार क्रिसमस मनाइँदै

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आइतबार २५ डिसेम्बरका दिन देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । […]

संशोधन प्रस्ताव पारित गर्न दिदैनौँ : खनाल

इटहरी, ९ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित […]

यस्तो छ बेलायती प्रधानमन्त्रीको सन्देश

लण्डन, ९ पुस । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले क्रिसमसका अवसरमा शनिबार शुभकामना दिँदै बेलायतको यूरोपियन यूनियनसँगको सम्वन्धमा बेलायती बहुमत नागरिकको भावना अनुरूप जनमत सङ्ग्रहबाट आएको […]

लोडसेडिङ नहुने सम्भावना बढ्यो

काठमाडौं – अर्को सातादेखि भारतबाट ४० र त्यसपछि अर्को ४० मेगावाट गरी थप ८० मेगावाट विजुली आउने निश्चित भएपछि यसपालि हिउँदमा लोडसेडिङ नहुने सम्भावना देखिएको […]

लोकमानलाई कालोमोसो दल्ने भन्छन्, ‘हुलमूलमा अरुसँगै छिर्यौँ’

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुवै युवाले पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार कार्कीलाई आफूहरुले कालोमोसो दलेका बताएका छन् […]