पुराना शक्तिहरुले पैसा, बाहुवल र सत्ताको प्रयोग गरेर चुनाव जिते: बाबुराम

काठमाडौं– स्थानीय तहको पहिलो चरणको निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गम्भीर आरोप लगाएका छन् । उनले यो निर्वाचनमा पनि पुराना […]

नीलकण्ठमा काँग्रेस र माओवादी केन्द्र विजयी

मलेखु (धादिङ), ६ जेठ । नीलकण्ठ नगरपालिका प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा(माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । आज बिहान मतगणना सकिएपछि अन्तिम परिणमानुसार […]

ललितपुर महानगरमा काँग्रेस, कामनपामा एमालेको अग्रता कायमै

काठमाडौँ, ५ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । […]

भरतपुरको मतगणना रोकियो

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि साँझ ७ बजेपछि मतगणना कार्य रोकिएको छ । […]

मे २२ मा ‘सनराइज धमाका’ हुने, चर्चित कलाकारको प्रस्तुति रहने

लन्डन– आगामी मे २२ तारिख सोमबार ऊलवीचको लोटस क्लबमा ‘सनराइज धमाका’ सांगीतिक कार्यक्रम हुने भएको छ । उक्त सांगीतिक कार्यक्रममा हास्य कलाकार दमन रुपाखेती र […]