संविधान संशोधन चुनावपछि, राजपाले चुनाव बहिस्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जाहेर गर्दै तराई, मधेस केन्द्रित दललाई चुनावमा भाग लिई सहयोग गर्न […]

अमेरिकी राष्ट्रपति ट्रम्प बयान दिन तयार

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना बर्खास्त गरेका संघीय जाँच ब्यूरो एफबीआईका पूर्व निर्देशक जेम्स कोमीसँग आफूले गरेको कुराकानीबारे बयान दिन तयार भएको […]

पौडेलले तयार पारे चार मन्त्रीको सूची

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्रिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने […]

बेलायतमा आमनिर्वाचन : बहुमत गुमाउँदै सत्तारुढ दल, प्रधानमन्त्रीमाथि राजिनामाको दबाब

लन्डन- बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने सम्भावना बढ्दै गएको छ । जसका कारण […]

पाकिस्तानमा दुई चिनियाँ नागरिकको आईएसद्वारा हत्या

इस्लामावाद  । इस्लामिक अतिवादी संगठन ‘आईएस’ले पाकिस्तानमा दुई चिनियाँ नागरिकको हत्या गरेको छ । पाकिस्तानमा उर्दू भाषा अध्ययन गरिरहेका उनीहरुलाई कब्जामा लिई हत्या गरेको आईएसले […]