पहिरोग्रस्त नारायणगढ-मुग्लिन : जोखिममा पैदलयात्रु पनि

चितवन- पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ । उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन् । […]

सेती नदीको पुल डुबानमा, यातायात सेवा बन्द

तनहुँ– शनिबार देखि परेका अबिरल वर्षाका कारण दुलेगौंडा बाट ढोरफिर्दी जाने शुक्लागण्डकी नगरपालिको ४ र ८ नम्बर वडा जोड्ने सेती नदिको पुल डुबानमा परेको छ […]

खोटाङको नवनिर्वाचित मेयर र उपमेयरद्वारा पदभार ग्रहण

खोटाङ– खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले आईतबारबाटै कार्यभार सम्हालेका […]

सप्तरीका बाढी पीडितलाई तत्काल राहात वितरण गर्न एमालेको माग

काठमाडौं– नेकपा एमालेले असार १६ गते सप्तरी जिल्लाका विभिन्न स्थानमा भएको डुबान, कटान र त्यसबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहातको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको […]

संसद बैठकमा शोक प्रस्ताव पारित

काठमाडौं– व्यवस्थापिका संसदको आईतबार बोलाइएको बैठक एमालेकी सांसद महिन लिम्बुको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । एमालेको तर्फबाट धनकुटा जिल्लाबाट समानुपातिक सांसद […]