पहिरोले घर बगाउँदा एकै परिवारका तीनको मृत्यु

सुर्खेत- अविरल वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीनजनाको मृत्यु भएको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै […]

ठूलो बाढी पस्दा सौराहाका होटल डुबे

चितवन- पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार […]

आइतबार पनि भारी वर्षा : सोमबारबाट मौसम सुधार

काठमाडौँ- मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षात् भएको छ । बिहीबारदेखि सक्रिय यो प्रणालीले […]

अर्घाखाँची समाज यूकेको अध्यक्षमा बालकृष्ण भूसाल निर्वाचित [भिडियोसहित]

लन्डन- अर्घाखाँची समाज यूकेको अध्यक्षमा बालकृष्ण भूसाल निर्वाचित भएका छन् । शनिबार लन्डन साउथहयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको पहिलो भेलाले बालकृष्ण भुषालको अध्यक्षतामा कार्यसमिति गठन गरेको […]

अविरल वर्षाले रौतहटको जनजीवन अस्तव्यस्त, महेन्द्र राजमार्ग बिहानैदेखि अवरुद्ध

रौतहट– अविरल बर्षाको कारण रौतहटको जनजीवन अस्तब्यस्त भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गका साथै जिल्लाका अधिकांश ग्रामिण सडकहरु समेत अवरुद्ध भएको छ । पछिलो […]