मतदान गरेर घर फर्किंदै गर्दा मृत्यु

धनुषा- प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिकामा […]

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा

पोखरा- कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने […]

निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

काठमाडौँ- नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा […]

छिटपुट घटनाबाहेक प्रदेश नम्बर २ को निर्वाचन शान्तिपूर्ण

काठमाडौं– छिटपुट घटनाबाहेक प्रदेश नम्बर २ को निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । स्थानीय तहको तेस्रो चरणअन्तर्गतको चुनावका लागि सोमबार प्रदेश २ का आठ जिल्लामा […]

रोमानियामा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

प्रतिघण्टा एक सय किलोमिटरको दरले आएको आँधीले रोमानियाको तिमीसोएरा शहर बढी प्रभावित भएको छ । आँधीले अधिकांश घरका छाना उडाउनुका साथै सडकमा रुख ढलेका कारण […]