मंसिर ७ गते राति १२ बजेबाट मौन अवधि सुरु हुने

काठमाडौँ- पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु […]

कम्युनिस्टहरूले ५० वर्ष शासन चलाउँछौ भनेपछि कांग्रेसलाई तनाव

काठमाडौँ- नेपाली कांग्रेसले वाम गठबन्धनले बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म निर्वाचन हुनै नदिने आरोप लगाएको छ । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका […]

मन्त्रिपरिषद्को निर्णयः एडीबीको १५ अर्ब सहायता स्वीकार गर्ने

काठमाडौं- मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको […]

मञ्चमै भक्कानिइन् सीता, पत्नीलाई सान्त्वना दिँदै रोदन रोके प्रचण्डले

चितवन- वाम गठबन्धनको चुनावी सभाका सहभागी मंगलबार निकै भावुक बने । मञ्च अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशका तीनवटा तस्बिर राखिएका थिए […]

यस्तो ठाउँ, जहाँ महिलाहरु भोट हाल्दैनन्, पतिलाई दिन्छन् मतपत्र

दोलखा- तिब्बती सीमावर्ती गाउँ बिगु–१, जगतका कमानध्वज मगरले पञ्चायतकालदेखि बहुदलसम्म स्थानीय निर्वाचन लडे । उनकी श्रीमती यम्बु मगरले भने अहिलेसम्म कुनै पनि चुनावमा भोट हालेकी […]