आर्यघाटमा पनि कमिसनको खेल !

काठमाडौं– पशुपति आर्यघाटमा पनि कमिसनको खेल हुने गरेको छ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामग्री पशुपति क्षेत्र विकास कोषले तोकेका पसलमा किन्नुपर्ने बाध्यता छ […]

प्रदेश सांसदलाई किस्तामा घडेरी

काठमाडौं– प्रदेश ३ का सांसदहरुलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले किस्तामा घडेरी उपलब्ध गराउने निर्णय गरेकोछ । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा […]

राष्ट्रियसभामा तीन जना सिफारिस, मन्त्रीलाई ५० लाख उपचार खर्च

काठमाडौं– सरकारले राष्ट्रियसभा सदस्यका लागि तीन जनाको नाम सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले झापाका गोपालकुमार बस्नेत, काठमाडौंकी चाँदनी जोशी र स्याङ्जाका […]

प्रधानन्याधीश पराजुलीका चार थरी जन्ममिति

काठमाडौं– सरकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस […]

सिँचाइ मन्त्रालयका सचिव रामानन्दसहित तीन जना त्रिशुली नदीमा बेपत्ता

काठमाडौं- सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव चडेको गाडी त्रिशुली नदीमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटमा शनिबार विहान गाडी नदीमा खसेको हो । गाडी […]