अष्ट्रेलियामा बन्यो अचम्मको मेसिनः कुनै पीडाविना १५ सेकेन्डमा नै हुन्छ शानदार मृत्युवरण

सिड्नी – अस्ट्रेलियाको एउटा कम्पनीले थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ, जसले मानिसहरुलाई कुनै पीडा नदिइ मृत्युवरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । […]

न्युजिल्यान्डमा धुमपान प्रतिबन्ध लगाउने तयारी

वेलिङटन – न्युजिल्यान्डमा सूर्तिजन्य पदार्थको विक्रीमा प्रतिबन्ध लगाइने भएको छ । धुमपानलाई रोक लगाउने पहलस्वरुप पहिलो चरणअन्तर्गत सन् २००८ पछि जन्मिएका व्यक्तिले सूर्तिजन्य पदार्थ किन्न […]

अस्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

सिड्नी – अस्ट्रेलियाले पनि सन् २०२२ मा हुने बेइजिङ ओलम्पिक्सलाई कूटनीतिक रुपमा बहिस्कार गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सो घोषणा गरेका हुन् । […]

अष्ट्रेलियामै पहिलोपटक सिड्नीमा मनाइयो नारायणगोपाल स्मृति दिवस

सिड्नी । अष्ट्रेलियामा पहिलो पटक एभरेष्ट बुचरीको आयोजनामा स्वरसम्राट नारायणगोपलको स्मृति दिवस मनाइएको छ । विदेशमा रहेका नेपालीहरुमाझ नारायणगोपालले नेपाली गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको […]

रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोख्रेल चयन, अरु को को भए निर्वाचित ?

तक्दीर अधिकारी सिड्नी । रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिाराम पोखरेल चयन भएका छन् ।संस्थाको अधिवेशनले पोख्रेलको अध्यक्षतामा वर्ष २०२२–२०२४ को २८ सदस्यीय कार्यसमिति चयन गरेको […]