स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेजका सबै सेवा ठप्प

काठमाडौं । चिकित्सक र स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज ‘केएमसी’को सबै सेवा ठप्प भएको छ । अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र […]

यस्तो विभत्स अवस्थामा भेटियो गोविन्द शाहीको शब

जाजरकोट । रुकुम पश्चिमको सोतीबाट बेपत्ता गोविन्द शाहीको शबको प्रकृति हेर्दा विभत्स रुपमा हत्या गरेर फालिएको जस्तो पाइएको छ । घटना भएको १० दिनपछि जाजरकोटको […]

बनेपामा ग्यास पट्किदा दुईजनाको मृत्यु

बनेपा । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले […]

अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न सरकार लागेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताए । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा मंगलबार […]

नेपालमा एकैपटक थपिए २२६ जना, कोरोना संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा […]