‘एमाले र कांग्रेसको सरकार बनेको संविधानभासमा सजिलो भएको छ’

एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गरेर चर्चामा आएका हुन्, भीमसेनदास प्रधान । नेपाली कांग्रेसका काठमाडौंका प्रभावशाली अगुवा मानिने प्रधान अहिले संविधान निर्माणमा जुटिरहेका छन् । […]