अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा : इरानको कडा आपत्ति

वासिङ्टन, ८ जेठ अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो […]

बेलायतमा नेपालीहरुको वृहत मेला’गोर्खा कप’२७ मेमा [इभेन्टमा आउन भिडियो हेर्नुस]

लन्डन । बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ । तमुधिं यूकेको आयोजनामा हुने गोर्खा […]

बेलायतमा एमाले र माओबादी पार्टीका मंचहरु बीच एकता बारे छलफल

कुमार केसी , रेडिंग । नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी एमाले र माओबादी केन्द्र बीच गत १७ मे (जेष्ठ ३ गते) मा पार्टी […]

वृत्तचित्रमा इलामको प्राकृतिक सौन्दर्य

प्रमिला राई, लन्डन । मानिस परिस्थितिवश थातथलो छाडेर विदेशिए पनि साथमा आफ्नो कला, संस्कृति, भाषा, संस्कार र मौलिकतासंगै लिएर जान्छ । अनि मातृभूमिसंग निकट रहिरहन […]

एनआरएन फिनल्याण्डले फैलायो सहयोगी हात

लन्डन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले सहयोगी हात फैलाएको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, कटुन्जेमा रहेको जनजागृती माध्यमिक विद्यालयलाई शैक्षिण […]