विनोद हत्या प्रकरणः पञ्चदेवल नगरपालिकाकी मेयर सहित ७ जना पक्राउ

अछाम । अछाममा एक किशोरको हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्चदेवल विनायक वडा नं. ४ […]

केएमसी स्कुलको क्यान्टिनकी महिला कर्मचारी मृत फेला, निष्पक्ष छानिबन गर्न आफन्तको माग

काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छन् । काभ्रेको तेमाल गाउँपालिकाकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा […]

रन्जु दर्शनाद्वारा सांसद पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा रन्जु दर्शनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरापालिकामा […]

वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट सातौं दिनमै निष्कासित

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा […]

नेपालमै पहिलो पटक ‘अति रुद्र महायज्ञ’ हुँदै

काठमाण्डौ । काठमाण्डौको पशुपति नाम मन्दिरमा नेपालमै पहिलो पटक अत्यन्तै दुर्लभ ‘अति रुद्र महायज्ञ अनुष्ठान’ हुने भएको छ । महायोगी शिद्धबाबा आध्यात्मिक प्रतिष्ठान तथा जगदगुरु […]