सुनिल खड्काले गरे एनआरएन यूकेको अध्यक्षमा लड्ने घोषणा

लन्डन ।गैर आवासीय नेपाली संघ (एनआरएन) यूके उपाध्यक्ष एबम च्यारिटी विभाग संयोजक सुनिल बाबु खड्काले आगामी नेतृत्वको दाबी गर्दै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन्। […]

काठमाडौँका थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने

काठमाडौँ— सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको […]

धरहरा आगामी वैशाख ११ गते उद्घाटन गरिने

काठ्माण्डौ—राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘गोरखा भूकम्प’को छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन्। भूकम्प सङ्ग्रहालयलगायत संरचना पुनःनिर्माण […]

नेपालमा कोरोना संक्रमितको मृत्यु बढ्न थाल्यो

लण्डन । नेपालमा कोरोना संक्रमित मृतकको संख्या बढ्दै गएको छ। गत २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको […]

कोरोना बढेपछि बंगलादेशले बन्द गर्ने भयो उडान

लण्डन । कोरोनाभाइरसका संक्रमित दिनदिनै बढ्न थालेपछि बंगलादेशले एक साताका लागि आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने भएको छ। बंगलादेशको नागरिक उड्ययन प्राधिकरणले आइतबार […]