कोभिड र खराव मौसमले एकै दिन विश्वभर ४४ सय उडान रद्द

न्युयोर्क –  कोभिड संक्रमण र खराब मौसमका कारण शनिबार विश्वभर करिव चार हजार ४०० उडान रद्द भएका छन् । रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार […]

मलामी बोकेको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत

बुटवल – पाल्पामा आइतबार दिउँसो भएको मलामी बोकेको बस दुर्घटनाका मृतक सातमध्ये छ जनाको सनाखत भएको छ । दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ […]

शव बोकेर गुल्मी हिडेको बस दुर्घटना, आठ जनाको मृत्यु (तस्वीरहरु)

पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना […]

एनआरएनएलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य

लण्डन, – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका  छन् […]

ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले दशौं वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई गर्र्यो सहयोग

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवमा १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको छ । उक्त कम्पनीले आफ्ना १० ‘लोयल […]