काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्नसर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै […]
Author: London Nepal News
जनगणनामा शिक्षकलाई नखटाउन सांसदको सुझाव
काठमाडौं- २०७८ सालमा हुने राष्ट्रिय जनगणनाका लागि ५ अर्ब खर्च हुने आँकलन गरिएको छ । केन्द्रिय तथ्याङक विभागका अनुसार ५० हजार कर्मचारीहरु जनगणनामा खटाइनेछन् । […]
लन्डनको मुटुमा मनाईयो ‘हेल्प नेपालको ‘बीसौं वार्षिकोत्सव: [फोटो फिचर/भिडियो सहित ]
शिब भण्डारी / लन्डन लन्डन मेयरको कार्यालय सिटी हलमा मंगलबार एक भव्य समारोहका बीच कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाईएको छ । […]
मृतकका परिवारलाई साउदीबाट अढाइ करोड
काठमाडौं- रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) […]
सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार
काठमाडौं – सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे […]






